* झ्याली अवस्था भएको समयमा एचआइभी संक्रमित व्यक्तिले जाँच गरेको छ भने पनि जाँचको परिणाम नेगेटिभ हुन सक्छ । *विस्तृत जानकारीको लागि तल हेर्नुहोस् ।
बच्चा जन्मनुपूर्वका क्लिनिकहरूभन्दा बाहेक रेपिड जाँच तल दिइएका अवस्थाहरूमा उपलब्ध हुन्छः
रेपिड एचआइभी जाँचको बारेमा तपार्इंले धेरै कुरा जान्न चाहनुहुन्छ भने आफ्नो डाक्टर वा नर्ससँग कुराकानी गर्नुहोस् ।
झ्याली अवस्थाः
झ्याली अवस्था भनेको एचआइभी संक्रमण र एचआइभी एन्टीबडी देखिन सक्ने विकासको बीचको समय हो । एचआइभी एन्टीबडी जाँचको लागि झ्याली अवस्था करिब ३ महिनाको हुन्छ । झ्याली अवस्थामा एचआइभी एन्टीबडी जाँचले सधैं एचआइभी एन्टीबडीज् देखाउन सक्दैन । अर्को शब्दमा व्यक्तिमा एचआइभी संक्रमण भए पनि जाँचले नेगेटिभ परिणाम देखाउनेछ । वैकल्पिक जाँचको साथमा छोटो झ्याली अवस्था विकास गरिन्छ, जसले एचआइभी संक्रमणको पूर्वखोजी सुधार गर्छ । अधिक जानकारीको लागि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।
एचआर्भी/एड्स रोग उपचार गर्नक सककन्छ िर यो तर्नको हुाँदैर्न । एचआर्भी संक्रमणको आिुतर्नक उपचारलार्क एन्टीरेट्रोभार्रल थेरापी (एआरटी) भतर्नन्छ, जसले एचआर्भी रोगको फैलािटलार्क त्यसको िृस्दद हुर्नबाट रोकेर कम गछक । एउटा मात्रै एन्टीरेट्रोभार्रल औषिी मलर्यो भर्ने एचआर्भी भार्रस िुरुन्िै त्यसको प्रतिरोिी हुर्नेछ । ३ िा सोभन्दा बढी एन्टीरेट्रोभार्रस औषिीको ममश्रणले उपचारको प्रतिरोिीको जोखिमलार्क ठूलो रूपमा कम गर्नेछ र दीघककालीर्न रूपमा एचआर्भी भार्रसको अचिकिा कम प्रदार्न गछक । िपार्ंलार्क अिसरिादी संक्रमणबाट जोगाउर्न र अन्य असरहरूबाट रोकथाम गर्नक अतिररक्ि औषिीहरूको आिश्यकिा हुर्न सक्छ ।
एआरटीले एचआर्भी भार्रसको संख्यालार्क कम गछक, त्यसैले सर्ने जोखिम कम हुन्छ िैपतर्न त्यसको उन्मूलर्न हुाँदैर्न । एआरटीमा भएका एचआर्भी संक्रममि व्यस्क्िले अझै पतर्न अको व्यस्क्िमा एचआर्भी भार्रस सार्नक सक्छ ।
िपार्ंले मलर्रहर्नुभएको प्रेतकृप्सर्नहरू, ओभर हद काउन्टर औषिीहरू, पुर्नसृकजर्नात्मक औषिीहरू र सस्प्लमेन्टहरूका साथै िपार्ंको मेडडकल र्तिहास िपार्ंको डाक्टरलार्क िुलाउर्नुहोस् ।
उपचार कहहले सुरु गर्ने ?
र्नयााँ िैज्ञातर्नक प्रमाणको आिारमा एआरटी सुरु गर्नक समयसम्बन्िी मसफाररसहरू तर्नयममि रूपमा पुर्नरािलोकर्न गररन्छ । विश्ि तिात्य संगठर्नले एचआर्भी संक्रमणको पूिक उपचारलार्क सहायिा गछक । सीडी४ कोषको गणर्ना ५०० सेल/एमएम३ भन्दा िल हुन्छ भर्ने एआरटी मसफाररस गररन्छ ।
विशेषगरी िल हदर्एका अितथाहरूमा एआरटीको सुरुिाि उच्च रूपमा मसफाररस गररएको छः
एआरटीको सुरुिािले अतथायी अन्य असरहरूमा लैजार्न सक्छ, जतिैः रक्िअल्पिा, िान्िा, पिाला, चचलाउर्ने, टाउको दुख्र्ने, थककि हुर्ने, ज्िरो, दुिार् र र्नसाका समतयाहरू, िममलो देख्र्ने आहद । जब बबरामीहरूले औषिीमा बार्नी पछकर्न्, अन्य असरहरू सुिार हुन्छ । अन्य असरहरूले िपार्ंलार्क तर्नरास पादाक औषिी िार्न रोक्र्ने िा आफैंले औषिी ममलाउर्ने काम र्नगर्नुकहोस् । उपचार प्रतिरोि रोकथाम गर्नक एचआर्भी औषिीको पूणकिा उच्च रूपमा महत्िपूणक छ । िपार्ंको डाक्टरसाँग कुराकार्नी गर्नुकहोस्, उहााँले िपार्ंको अन्य असरहरूमा उपचार गरेर िा िैकस्ल्पक एन्टीरेट्रोभार्रल औषिीहरू बदलेर सुरुिािका समयहरूमा िपार्ंलार्क सहायिा गर्नक सक्र्नुहुन्छ । िपार्ंको अन्य असरहरू सुिार गर्नक र िपार्ंको प्रतिरोिी प्रणाली बमलयो बर्नाउर्न सन्िुमलि आहार र तित्य जीिर्नशैलीले पतर्न सहायिा गछक ।