पूर्व-लिपिबद्ध सन्देश, प्रत्यक्ष वार्तालापको सेवा र भ्वाइस -मेल सेवा भएको हटलाइन सुविधा प्रदान गरिएको छ। साझको ५:०० - ९:०० बजे भित्र हाम्रा हटलाइन कर्मचारीहरुसंग प्रत्यक्ष वार्तालाप हुनेछ l
उल्लिखित समय भन्दा बाहिर सम्पर्ग गरेको खण्डमा, हामीले प्रदान गरेको भाषा मध्ये जुनसुकै भाषामा आफ्नो सन्देश र नाम छड़नुहोस । हामी सकेसम्म चाँडो तपाईंहरुलाई सम्पर्क गर्नेछौ । कुनै कलर पहिचान गर्ने सुविधा स्थापित गरिएको छैन ।
टेलीफोन |
(८५२ ) ३९४३ ६१६३ |
इमेल |
againsthiv@nur.cuhk.edu.hk |
ठेगाना |
The Nethersole School of Nursing,7/F Esther Lee Building, |
Disclaimer
This HIV/AIDS prevention part of project / programme is sponsored by the AIDS Trust Fund. The content of this article represents the opinion of our organization only. It does not represent the position of the AIDS Trust Fund. AIDS Trust Fund is not responsible for any claims, demands or liabilities whatsoever arising from or in connection with the use of any information contained in this article or the participation of the sponsored project / programme.