English | Vietnamese | Thai | Nepalese | Urdu | Hindi
Logo
cuhk logocu medi logonursing logo

This project is sponsored by the AIDS Trust Fund.

एचआइभीरएड्सकेहो ?

एचआइभीले मानिसको प्रतिरोध प्रणाली नष्ट गर्छ, सो व्यक्तिको रोगसँग लड्ने कोषहरू (सीडी४) बिस्तारै नष्ट हुन्छन् । जन्मेपछि प्राप्त हुने प्रतिरक्षा शक्ति कमी हुने लक्षणलार्इ एड्स पनि भनिन्छ, यो एचआइभी संक्रमणको अन्तिम अवस्था हो । जब सीडी४ गम्भीर अवस्थामा झर्छ र/अथवा व्यक्तिको संक्रमण विकास हुन्छ वा संक्रमणसम्बन्धी बढ्रछ, जुन स्वस्थ व्यक्तिको शरीरमा सामान्यतया यो देखिँदैन, एड्सको विकासलार्इ पक्का मान्न सकिन्छ । एचआइभी भाइरसका दुर्इ प्रकारहरू छन्:एचआइभी-1रएचआइभी-2।एचआइभी-1विश्वव्यापीरूपमाछरएचआइभी-2अफ्रिकीदेशहरूमापाइन्छ।

एचआइभी रोग तीनवटा चरणहरूमा वर्गीकृत गर्न सकिन्छः गम्भीर संक्रमण, क्लिनिकल सुषुप्तता र अन्त्यमा एड्स । यी सबै चरणहरूमा एचआइभी सर्छ भन्ने कुरा ध्यान दिनु महत्वपूर्ण छ ।

hiv

गम्भीरसंक्रमण
एचआइभीको सम्पर्कमा आएपछि २-४ हप्ताभित्र एक वा सोभन्दा बढी रुघाजस्तो लक्षणहरू धेरै मानिसहरूले महसुस गर्छन् । यसलार्इ एक्युट रेट्रोभाइरल सिन्ड्रोम (एआरएस) भनिन्छ । यो अवस्थाको समयावधिमा केही मानिसहरूलार्इ कुनै रोग नलागेकोजस्तो हुन सक्छ । त्यसपछि रोग फैलाउन तपार्इंलार्इ उच्च जोखिम बनाउँदै एचआइभीको परिमाण तपार्इंको शरीरमा वृध्दि हुनेछ । ठूलो परिमाणमा सीडी४ कोषहरू नष्ट हुनेछन् । एचआइभी संक्रमणको लागि स्वीकृत उपचार एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) को सुरुवात यो अवस्थामा धेरै उपयोगी हुन्छ ।

क्लिनिकलसुषुप्तता
क्लिनिकल सुषुप्तता अवस्था भनेको भाइरस शरीरमा लुकेर बस्नु हो र पनि यो सक्रिय हुन्छ । भाइरसको उत्पादन यति कम हुन्छ कि संक्रमित मानिसमा रोग नभएकोजस्तो वा थोरै लक्षण हुन सक्छ । यो क्लिनिकल सुषुप्तता समयावधि एआरटी उपचार गरिरहेका बिरामीहरूमा केही दशकहरूसम्म रहन सक्छ वा उपचार नगरेका बिरामीहरूमा दशकसम्म रहन सक्छ । एआरटीको साथमा जोखिम निकै कम भए पनि रोग अझै पनि अर्को व्यक्तिमा सर्न सक्छ ।

एड्स
जबसीडी४कोषस्तरगम्भीररूपमातल्लोस्तरमाघट्छ (रगतकोप्रतिक्युबिकमीमी < २००कोष) रअवसरवादीरोगलाग्छभनेरोगएड्समाबढेकोछभनेरविचारगरिन्छ।यसकोअर्थतपार्इंलार्इबचाउनप्रतिरक्षाप्रणालीएकदमैकमजोरभएकोछ।सीडी४कोषगणनाकमभएकोआधारमाअन्तर्राष्ट्रियवर्गीकरणकोपरिभाषाभएपनिहङकङएचआइभीअनुसन्धानकार्यालयलार्इपनिपरिभाषाकोअवस्थामाअवसरवादीरोगकोउपस्थितिहुनुआवश्यकहुन्छ (जस्तैःएड्सदेखाउनेअवस्था) ।

एचआइभीसर्ने

मानव प्रतिरोध-संक्रमण भाइरस (एचआइभी) संक्रमण गर्ने रोग हो, जसले प्रतिरोधात्मक प्रणालीमा आक्रमण गर्छ । एचआइभी सर्ने सबैभन्दा साझा तरिका असुरक्षित यौनसम्पर्क र एचआइभी संक्रमित व्यक्तिले प्रयोग गरेका सुइहरू, सिरिन्जहरू र इन्जेक्सन प्रयोग गर्नु हो । एचआइभी पोजिटिभ भएको वा अन्जान भएको साझेदारसँग कण्डम प्रयोग गर्नुहुन्न र संक्रमित लागु पदार्थ दुर्व्यसनीसँग सुइहरू साटफेर गर्नुहुन्छ भने एचआइभी लाग्ने जोखिममा तपार्इं हुनुहुन्छ ।

आमाबाटबच्चामासर्नेसम्भावनाकमहुन्छकिनिकअबगर्भवतीमहिलाहरूकालागिएचआइभीजाँचउपलब्धछ।गर्भावस्था, बच्चाजन्माउनेक्रमरस्तनपानकोसमयमाआमाबाटशिशुमाएचआइभीसर्नसक्छ।गर्भावस्थामासंक्रमितमहिलालेउपचारलिनुहुन्छभनेसर्नेखतराकमहुन्छ।आजकादिनहरूमाएचआइभीयीतरिकाहरूबाटपनिअसामान्यरूपलेसर्नसक्छः

hiv
  • एचआइभी भएको रगत व्यक्तिमा सार्दा, रक्त उत्पादनहरू वा अङ्ग/तन्तु फेर्दा
  • एचआइभी संक्रमित सुइ वा तिखो औजारले चोट लाग्दा (विशेषगरी स्वास्थ्यसम्बन्धी काम गर्ने कामदारहरूका लागि)

शरीरकाकेहीपदार्थहरू–रगत, वीर्य, प्रिसेमिनलपदार्थ (प्रिकम), मलाशयकापदार्थहरू, योनिकारसहरूरस्तनपान–लेएचआइभीबोकेरएकबाटअर्कोव्यक्तिलार्इसार्नसक्छ।जबयीशरीरकापदार्थहरूम्युकसमेम्ब्रेन (जस्तैःमुख, मलाशय, यौनअङ्गकाक्षेत्रहरूआदि) कोसम्पर्कमाआउँदावानष्टभएकातन्तुहरूवासिधैरक्तप्रणालीमाआउँदामात्रैसर्छ।त्यसकारणव्यक्तिकोछालाकेहीनभएपनिवाएचआइभीसंक्रमितरगतकोसिधैसम्पर्कमानआएपनिएचआइभीसंक्रमणहुनसक्छ।
एचआइभीशरीरकाअन्यपदार्थहरूबाटसर्दैन, जस्तैर्याल, पसिना, आँसु, दिसा, पिसाब, बान्तारसिँगान।

लक्षणरलक्षण

प्राथमिक एचआइभी संक्रमण
(२–४ हप्ताहरू)

  • रूघाजस्तो लक्षणहरूः ज्वरो, मांशपेशीमा पीडा, घमौरा, टाउको दुख्ने, राति पसिना आउने, घाँटी सुन्निने, घाँटीमा गाँठाहरू सुन्निने, जोर्नी दुख्ने,नाक बन्द हुने
  • कुनै रोग नभएकोजस्तो हुन सक्ने

क्लिनिकल सुषुप्तता
(२ हप्ता – २० वर्ष)

  • घाँटीमा गाँठाहरू निरन्तर ठूलो हुने (पीडा नहुने)
  • कुनै रोग नभएकोजस्तो हुन सक्ने

सुषुप्तता समयावधिको अन्त्यमा भाइरसको स्तर वृध्दि हुन्छ र अझै गम्भीर लक्षणहरूतिर लैजान्छः

  • व्याख्या गर्न नसक्ने गरी तौल घट्ने
  • बारम्बार श्वासप्रश्वास संक्रमण
  • छाला र मुख सुन्निने, जस्तैः छालामा पीडादायी घमौरा, चिलाउने कत्ला भएको छाला, बारम्बार अल्सर हुने, मौखिक संक्रमण
  • तारन्तार पखाला
  • निरन्तर ज्वरो
  • पल्मोनरी क्षयरोग
  • व्याख्या गर्न नसक्ने रक्तअल्पता

एड्स

  • एचआइभी प्राणघातक लक्षण गम्भीर, तौल घट्ने, तारन्तार पखाला र ज्वरोबाट व्याख्या गरिन्छ, जुन पोषणगत रूपमा उल्टो हुन सक्दैन
  • खानेकुरा र तरल पदार्थ निल्न कठिनाइ
  • एक्सट्रापल्मोनरी क्षयरोग
  • बारम्बार निमोनिया हुने
  • मुख, ओठ र यौनाङ्गमा बारम्बार फोका वा चोट (हर्पस्) लाग्ने
  • छालाको चोटको ठूला खटिराहरू, जुन प्रायः घाउहरू र गाँठाहरूमा विकास हुने
  • स्नायु प्रणालीमा समस्या भइरहने
  • अन्य धेरै....


Copyright Statement | Disclaimer | Privacy Policy | Useful Links

Copyright© 2019 The Nethersole School Of Nursing The Chinese University of Hong Kong. All rights reserved.