English | Vietnamese | Thai | Nepalese | Urdu | Hindi
Logo
cuhk logocu medi logonursing logo

This project is sponsored by the AIDS Trust Fund.

एचआईभीटेस्ट

hiv

hiv
  • एचआइभी एन्टीबडी जाँचः
    एन्टीबडीहरूको उपस्थिति जाँच गर्न जाँच बनाइएको छ, जुन विशेष गरी एचआइभी संक्रमणपछि उत्पादन हुन्छ । रुटिन स्क्रिनिङ र निश्चयताको लागि डब्लुबी जाँचको लागि एलाइजा जाँच सामान्य रूपमा प्रयोग गरिन्छ । एलाइजा र डब्लुबी जाँचले उच्च रूपमा सठीक अनुसन्धानात्मक परिणाम दिन्छ । दुर्इवटा जाँचको लागि प्रायः रगत लिइन्छ । उच्च जोखिममा परेका समूहहरूका माझ एचआइभी जाँच गर्न उत्साह दिन हङकङमा भएका सबै मेथाडोन उपचार केन्द्रहरूमा पिसाब नमुना प्रयोग गर्दै एचआइभी एन्टीबडी जाँच उपलब्ध गरिएको छ । सामान्य एचआइभी जाँचको प्रक्रियालार्इ १ हप्ताभन्दा धेरै समय लिन सक्छ ।
  • बच्चाजन्माएकीमहिलारछनोटगरिएकोपृष्ठभूमिकोलागिरेपिडएचआइभी जाँचः
    हङकङमा सबै गर्भवती महिलाहरूले बच्चा जन्मनुपूर्वका क्लिनिकहरूमा नियमित एचआइभी जाँचबाट आफ्नो एचआइभी अवस्था जाँच गर्न सक्छन् । आफ्नो एचआइभी अवस्थाको बारेमा थाहा नभएका जन्म दिन लागेका महिलाहरूका लागि रेपिड जाँच उपलब्ध छ । परिणामहरू देखाउन जाँचले ५-२० मिनेट लिन्छ । एचआइभी संक्रमणको उच्च सम्भावनालार्इ रेपिड जाँचले पोजिटिभ परिणाम दिन्छ तर यसको सठीकता नियमित एचआइभी जाँचभन्दा कम हुन्छ । रेपिड जाँच पोजिटिभ भएमा निश्चयताको लागि पछि रक्त परीक्षण गरिनेछ । झ्याली अवस्था पिन रेपिड एचआइभी जाँचमा लागु हुन्छ ।

* झ्याली अवस्था भएको समयमा एचआइभी संक्रमित व्यक्तिले जाँच गरेको छ भने पनि जाँचको परिणाम नेगेटिभ हुन सक्छ । *विस्तृत जानकारीको लागि तल हेर्नुहोस् ।

बच्चा जन्मनुपूर्वका क्लिनिकहरूभन्दा बाहेक रेपिड जाँच तल दिइएका अवस्थाहरूमा उपलब्ध हुन्छः

  • सुइ-स्टिक चोटको उच्च जोखिम भएका अस्पतालहरू वा क्लिनिकहरू ।
  • आउटरीच अवस्थाहरू, जहाँ नियमित एचआइभी जाँचहरू उच्च जोखिम समूहहरूमा पुग्न सक्दैन, जस्तैः समलिङ्गीहरू, यौनकर्मीहरू र लागुपदार्थ दुर्व्यसनीहरू ।
  • स्थापित एचआइभी स्याहार अवस्थाहरू, जहाँ वास्ता गरिनुपर्ने व्यक्तिहरूको कम उपस्थिति हुन्छ (उच्च डिफल्ट दर) ।

रेपिड एचआइभी जाँचको बारेमा तपार्इंले धेरै कुरा जान्न चाहनुहुन्छ भने आफ्नो डाक्टर वा नर्ससँग कुराकानी गर्नुहोस् ।

झ्याली अवस्थाः
झ्याली अवस्था भनेको एचआइभी संक्रमण र एचआइभी एन्टीबडी देखिन सक्ने विकासको बीचको समय हो । एचआइभी एन्टीबडी जाँचको लागि झ्याली अवस्था करिब ३ महिनाको हुन्छ । झ्याली अवस्थामा एचआइभी एन्टीबडी जाँचले सधैं एचआइभी एन्टीबडीज् देखाउन सक्दैन । अर्को शब्दमा व्यक्तिमा एचआइभी संक्रमण भए पनि जाँचले नेगेटिभ परिणाम देखाउनेछ । वैकल्पिक जाँचको साथमा छोटो झ्याली अवस्था विकास गरिन्छ, जसले एचआइभी संक्रमणको पूर्वखोजी सुधार गर्छ । अधिक जानकारीको लागि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।

उपचाररदुष्प्रभाव

hiv

एचआर्भी/एड्स रोग उपचार गर्नक सककन्छ िर यो तर्नको हुाँदैर्न । एचआर्भी संक्रमणको आिुतर्नक उपचारलार्क एन्टीरेट्रोभार्रल थेरापी (एआरटी) भतर्नन्छ, जसले एचआर्भी रोगको फैलािटलार्क त्यसको िृस्दद हुर्नबाट रोकेर कम गछक । एउटा मात्रै एन्टीरेट्रोभार्रल औषिी मलर्यो भर्ने एचआर्भी भार्रस िुरुन्िै त्यसको प्रतिरोिी हुर्नेछ । ३ िा सोभन्दा बढी एन्टीरेट्रोभार्रस औषिीको ममश्रणले उपचारको प्रतिरोिीको जोखिमलार्क ठूलो रूपमा कम गर्नेछ र दीघककालीर्न रूपमा एचआर्भी भार्रसको अचिकिा कम प्रदार्न गछक । िपार्ंलार्क अिसरिादी संक्रमणबाट जोगाउर्न र अन्य असरहरूबाट रोकथाम गर्नक अतिररक्ि औषिीहरूको आिश्यकिा हुर्न सक्छ ।

एआरटीले एचआर्भी भार्रसको संख्यालार्क कम गछक, त्यसैले सर्ने जोखिम कम हुन्छ िैपतर्न त्यसको उन्मूलर्न हुाँदैर्न । एआरटीमा भएका एचआर्भी संक्रममि व्यस्क्िले अझै पतर्न अको व्यस्क्िमा एचआर्भी भार्रस सार्नक सक्छ ।

िपार्ंले मलर्रहर्नुभएको प्रेतकृप्सर्नहरू, ओभर हद काउन्टर औषिीहरू, पुर्नसृकजर्नात्मक औषिीहरू र सस्प्लमेन्टहरूका साथै िपार्ंको मेडडकल र्तिहास िपार्ंको डाक्टरलार्क िुलाउर्नुहोस् ।

उपचार कहहले सुरु गर्ने ?
र्नयााँ िैज्ञातर्नक प्रमाणको आिारमा एआरटी सुरु गर्नक समयसम्बन्िी मसफाररसहरू तर्नयममि रूपमा पुर्नरािलोकर्न गररन्छ । विश्ि तिात्य संगठर्नले एचआर्भी संक्रमणको पूिक उपचारलार्क सहायिा गछक । सीडी४ कोषको गणर्ना ५०० सेल/एमएम३ भन्दा िल हुन्छ भर्ने एआरटी मसफाररस गररन्छ ।

विशेषगरी िल हदर्एका अितथाहरूमा एआरटीको सुरुिाि उच्च रूपमा मसफाररस गररएको छः

  • सीडी४ कोष गणर्ना ३५० सेल/एमएम३ भन्दा िल झरेमा
  • एचआर्भी संक्रमणको गम्भीर लिणहरू
  • एचआर्भी सम्बन्िी रोगहरू र सहसंक्रमण
  • एचआर्भी भएको महहला गभकििी र तिर्नपार्न
  • एचआर्भी पोस्जहटभ भएको व्यस्क्िले संक्रमण र्नभएको व्यस्क्िसाँग यौर्नसम्पकक गरेमा


hiv

अन्यअसरहरूरऔषधीकोमिलाप

एआरटीको सुरुिािले अतथायी अन्य असरहरूमा लैजार्न सक्छ, जतिैः रक्िअल्पिा, िान्िा, पिाला, चचलाउर्ने, टाउको दुख्र्ने, थककि हुर्ने, ज्िरो, दुिार् र र्नसाका समतयाहरू, िममलो देख्र्ने आहद । जब बबरामीहरूले औषिीमा बार्नी पछकर्न्, अन्य असरहरू सुिार हुन्छ । अन्य असरहरूले िपार्ंलार्क तर्नरास पादाक औषिी िार्न रोक्र्ने िा आफैंले औषिी ममलाउर्ने काम र्नगर्नुकहोस् । उपचार प्रतिरोि रोकथाम गर्नक एचआर्भी औषिीको पूणकिा उच्च रूपमा महत्िपूणक छ । िपार्ंको डाक्टरसाँग कुराकार्नी गर्नुकहोस्, उहााँले िपार्ंको अन्य असरहरूमा उपचार गरेर िा िैकस्ल्पक एन्टीरेट्रोभार्रल औषिीहरू बदलेर सुरुिािका समयहरूमा िपार्ंलार्क सहायिा गर्नक सक्र्नुहुन्छ । िपार्ंको अन्य असरहरू सुिार गर्नक र िपार्ंको प्रतिरोिी प्रणाली बमलयो बर्नाउर्न सन्िुमलि आहार र तित्य जीिर्नशैलीले पतर्न सहायिा गछक ।

Copyright Statement | Disclaimer | Privacy Policy | Useful Links

Copyright© 2019 The Nethersole School Of Nursing The Chinese University of Hong Kong. All rights reserved.